१५ आश्विन २०८१, मंगलबार
मुख्य समाचार

कर्णाली प्रदेशमा थप ३६ जना कोरोना संक्रमित, ३० जना निको

कर्णाली । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै सङ्क्रमित हुनेको सङ्ख्या अहिलेसम्म सात हजार ७१ पुगेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख