११ बैशाख २०८३, शुक्रबार
मुख्य समाचार

अद्यावधिक छैनन् वेबसाइट

गलकोट । जनतालाई युग सुहाउँदो सेवा दिन र प्रविधिमैत्री सरकार सञ्चालन गर्न भन्दै हरेक सरकारी कार्यालय तथा स्थानीय तहले वेबसाइट सञ्चालनमा ल्याए पनि बागलुङका पालिकामा अपडेट हुन नसकेको पाइएको छ । आफ्ना नयाँ कार्यक्रम र गतिविधिलाई पारदर्शी, सेवा तथा सूचनामूलक