२५ बैशाख २०८३, शुक्रबार
मुख्य समाचार

नेप्से परिसूचक आज दोहोरो अंकले उकालो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अंकले उकालो लागेको छ । आइतबार पनि दोहोरो अंकले उकालो लागेको नेप्से परिसूचक आज पनि सोही अवस्था देखियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.२७ अंकले उकालो