२५ बैशाख २०८३, शुक्रबार
मुख्य समाचार

मत बदर हुन नदिन प्रचारप्रसारमै मतदाता शिक्षा दिँदै उम्मेदवार

काठमाडौँ । स्थानीय तहको निर्वाचन आउन एकाध दिन मात्रै बाँकी छ । नेपालको संविधान जारी भएपछि दोस्रो पटक हुन लागेको स्थानीय तहको निर्वाचनमा मत बदर हुन नदिन आयोगले नमूना मतदान गराइरहेको छ । आयोगले बुधबार र बिहीबार नमूना मतदान गराउने