२९ श्रावण २०८३, शुक्रबार
मुख्य समाचार

सिट बाँडफाँटका लागि गठित सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै

काठमाडौँ । सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको दोस्रो बैठक आज बस्दैछ । गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको दोस्रो बैठक आज दिउँसो २ बजे बस्ने भएको हो । यसअघि कार्यदलको गत साउन २३ गते बसेको पहिलो बैठक बसेपनि