काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शुरुमै समय मागेर बोल्दै नेकपा(एमाले)का सांसद पदम गिरीले त्रिभूवन विश्वविद्यालयको तालाबन्दी र आन्दोलनको बिषयमा सभामुखबाट रुलिङ हुँदा समेत सरकारले समस्या समाधान गर्न कुनै चासो नदेखाएको भन्दै यस बिषयमा पुनः रुलिङको माग गरेका थिए । वर्तमान