२७ बैशाख २०८३, आइतबार
मुख्य समाचार

रवि लामिछानेले घोषणा गरे पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’

काठमाडौं । सिधा कुरा जनतासंग नामक टेलिभिजन कार्यक्रमका पूर्वसंचालक एवं पूर्वसञ्चारकर्मी रवि लामिछानेले नयाँ पार्टीको घोषणा गरेका छन् । उनले आज काठमाडौँको प्रदर्शनीमार्गमा अवस्थित राष्ट्रिय सभागृहमा एक कार्यक्रम आयोजना गरेर ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को घोषणा गरेका हुन् । पत्रकारिता छाडेर