२९ जेष्ठ २०८३, शुक्रबार
मुख्य समाचार

जापानी पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन

टोकिया । गोली प्रहारबाट गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । जापानको पश्चिमी शहर नारामा आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला शुक्रबार बिहान उहाँ माथि गोली प्रहार भएको थियो । नारास्थित अस्पतालको सघनकक्षमा उपचाररत उनको भर्खरै निधन