२८ श्रावण २०८३, बिहिबार
मुख्य समाचार

इलाम-२ बाट सुवास नेम्बाङ सर्वसम्मत उम्मेदवार सिफारिस

इलाम । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको लागि सर्वसम्मत रुपमा सिफारिस भएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको २ नम्बर क्षेत्रीय कमिटीले इलाम