२८ जेष्ठ २०८३, बिहिबार
मुख्य समाचार

सबै समुदायको साहित्य, कला, दर्शन, संस्कृतिको सन्तुलित विकास भएको छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा राजनीतिक परिवर्तनसँगै सबै समुदायको साहित्य, कला, दर्शन, संस्कृतिको सन्तुलित विकास भएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित ‘वीपी कोइरालाई राष्ट्रिय पुरस्कार-२०७८’ समर्पण समारोहलाई सम्बोधन गर्दै उनले मुलुकको विभिन्न क्षेत्रमा योगदान पुर्याउने साधक