काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका काठमाडौँ निर्वाचन क्षेत्र नं ४ का उम्मेदवार गगन थापाले आजसम्म आफूले जीवनमा आर्जेका यी सारा परिचय, सबै उपलब्धि र मेरो सम्पूर्ण पृष्ठभूमि आम नागरिक र काठमाडौँका जनताहरूले उदारतापूर्वक विश्वास गरेर दिएका अवसरहरूको कूल