२९ भदौ २०८३, सोमबार
मुख्य समाचार

गृहमन्त्री खाणसँग सिके राउतको भेटवार्ता

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाण र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच आज साँझ भेटवार्ता भएको छ । पुल्चोकस्थित गृहमन्त्रीको सरकारी निवासमा भएको भेटमा समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । गृहमन्त्री खाणले सप्तरी क्षेत्र नं २ बाट