१७ कार्तिक २०८३, मंगलबार
मुख्य समाचार

यी हुन माओवादी केन्द्रबाट आज मन्त्री बन्ने सांसदहरु

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले सरकारमा सहभागी हुनेको नाम टुङ्गो लगाएको छ । माओवादीबाट रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदी मन्त्री तथा सुशीला श्रीपाली राज्यमन्त्री बन्ने टुङ्गो भएको केन्द्रीय सदस्य मनोहरि तिमिल्सिनाले जानकारी दिए । शर्मा सूचना, सञ्चार तथा