२९ बैशाख २०८३, मंगलबार
मुख्य समाचार

नयाँ अमेरिकी राजदूत डिन थम्पसन आइपुगे काठमाडौँ

काठमाडौँ । नेपालका लागि नयाँ अमेरिकी राजदूत डिन थम्पसन काठमाडौँ आइपुगेका छन् । नेपालस्थित अमेरिकी राजदूतावासले नवनियुक्त राजदूत थम्पसन आज काठमाडौँ आइपुगेको जनाएको छ । उनी अमेरिकी विदेश मन्त्रालयको वरिष्ठ कूटनीतिज्ञका रूपमा चिनिन्छन् । यसअघिका राजदूत र्‍याण्डी बेरीको कार्यकाल सकिएसँगै अमेरिकी