काठमाडौँ । अन्तत: ‘सिरियल किलर’का रूपमा परिचित कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराजलाई आज रिहा गरेर अध्यागमन विभाग लगिएको छ । १९ वर्ष २ महिना केन्द्रीय कारागार जेल जीवन बिताएर शोभराज आज छुटेका हुन् । हत्यासहितका विभिन्न अपराधमा सजाय काटिरहेका फ्रेन्च