रास्वपाका मन्त्रीको राजीनामा स्वीकृत, मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तीन मन्त्रीहरुको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीको राजीनामा पछि उनीहरुले सम्हालेको मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने गरी तोकेकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल