२९ बैशाख २०८३, मंगलबार
मुख्य समाचार

संविधानको पूर्ण कार्यान्वयन नभएसम्म दोष दिन थाले राजनीतिक अस्थिरता आउँछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको पूर्ण कार्यान्वयन नभएसम्म दोष दिन थाले राजनीतिक अस्थिरता आउने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले राजनीतिक प्रणाली र संविधान जनताको सर्वोपरि हितका लागि भएकाले संविधानको इमान्दार कार्यान्वयनका लागि सबैलाई आग्रह गरेका हुन् । निर्वाचन