२९ बैशाख २०८३, मंगलबार
मुख्य समाचार

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री शाहले लिए शपथ

लम्की । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजना भएको विशेष समारोहबीच शाहले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । शाहलाई बिहीबार प्रदेश प्रमुखले संविधानको