१३ कार्तिक २०८३, शुक्रबार
मुख्य समाचार

नक्कली भूटानी शरणार्थी प्रकरणमा : आजदेखि थुनछेक बहस सुरु

काठमाडौँ । जिल्ला अदालत काठमाडौँमा नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तको थुनछेक बहस सुरु भएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरु भएको बसहमा आज जिल्ला सरकारी वकिल कार्यालयका तर्फबाट बहस भएको छ । सरकारी वकिलका तर्फबाट काठमाडौँ जिल्ला