२८ बैशाख २०८३, सोमबार
मुख्य समाचार

उपराष्ट्रपति उम्मेदवारको विषयलाई लिएर गठबन्धनमा खटपट सुरु

काठमाडौँ । उपराष्ट्रपति पदको उम्मेदवारको विषयलाई लिएर सत्ता गठबन्धनमा खटपट सुरु भएको छ । उपराष्ट्रपतिको साझा उम्मेदवार चयन गर्न नसकेको विषयलाई लिएर सत्तारुढ १० दलीय गठबन्धनमा खटपट सुरु भएको हो । यसअघि राष्ट्रिय सहमतिको नाममा राष्ट्रपतिको साझा उम्मेदवार चयन गर्न