जसपाको विधान अधिवेशनमा आजदेखि समूहगत छलफल
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन जारी रहेको छ । जसपाको विधान अधिवेशनमा आजबाट समूहगत छलफल हुने भएको छ । काठमाडौंको प्रज्ञा भवनमा हिजो आइतबारबाट सुरु अधिवेशनको पहिलो दिन अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको विधान मस्यौदामा आजबाट