काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँवानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको हो । संघीय संसद सचिवालयका अनुसार आज बस्ने बैठकमा बजेट पारितका लागि पेस गर्ने कार्यसूची रहेको छ । मन्त्रालयगत छलफल