२३ बैशाख २०८३, बुधबार
मुख्य समाचार

पहिरोले कान्ति लोकपथ पनि अवरुद्ध

मकवानपुर । काठमाडौँ–हेटौँडा जोड्ने कान्तिलोकपथ अन्तर्गत पर्ने ललितपुर जिल्लाको भट्टेडाँडास्थित बागमतीको पुल नजिकै आज बिहान पहिरो जाँदा काठमाडौँ–हेटौँडाको यातायात अवरुद्ध भएको छ । मकवानपुर जिल्लाको सिमानाबाट करिब दुई किलोमिटर उत्तरतर्फ बागमती पुल नजिकै गएको पहिरो वर्षा भइरहेको कारणले मौसम सुधार