३२ असार २०८३, बिहिबार
अन्तर्राष्ट्रिय समाचार

भारतमा ७० दिनपछि एकैदिनमा सबैभन्दा कम कोरोना सङ्क्रमित

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट ७० दिनपछि एकैदिनमा सवैभन्दा कम सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८४ हजार ३३२ जना नयाँ सङ्क्रमित थपिएका हुन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले सङ्क्रमितहरुको सङ्ख्या घट्दै