१७ जेष्ठ २०८३, आइतबार
अन्तर्राष्ट्रिय समाचार

बङ्गलादेशमा आइतबार थप सङ्क्रमित हुनेको सङ्ख्या तीन हजार ६०० भन्दा बढी

ढाका । बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पछिल्लो २४ घण्टामा तीन हजार ६४१ पुगेको छ । यो अवधिमा महामारीबाट थप मृत्यु भएका व्यक्तिको सङ्ख्या ८२ रहेको सरकारी तथ्याङ्कमा उल्लेख छ । बङ्गलादेशको स्वास्थ्य महानिर्देशनालयका अनुसार अहिलेसम्म कूल आठ लाख ५१ हजार