२२ आश्विन २०८३, बिहिबार
अन्तर्राष्ट्रिय समाचार

चीनद्वारा चार कम्पनीलाई कोभिड–१९ को खोप बिक्री अनुमति

बेइजिङ । चीनले कोभिड–१९ विरुद्धको खोप निर्माण गर्ने चार वटा कम्पनीका खोपलाई विदेश निर्यातका लागि खुला गरिदिएको छ । यी खोपहरुलाई चीनभित्र शर्त सहित बजारमा बिक्री गर्न अनुमति प्राप्त भइसकेको छ । चीनले विदेशमा खोप बिक्री गर्न अनुमति दिइएका कम्पनीहरुमा