२२ आश्विन २०८३, बिहिबार
अन्तर्राष्ट्रिय समाचार

युरोपेली देशका सदस्यहरुलाई राष्ट्रसंघका महासचिव गुटरेसको आग्रह

ब्रसेल्स । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले आप्रवासीका बारेमा समान धारणा निर्माण गरेर अघि बढ्न युरोपेली युनियनका सदस्य राष्ट्रहरुलाई आग्रह गर्नुभएको छ ।राष्ट्रसंघका महासचिव गुटर्रेसले बिहीबार युरोपेली संसदको एक अधिवेशनलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो । उहाँले आप्रवासीका समस्याहरुका