११ भदौ २०८३, बिहिबार
अन्तर्राष्ट्रिय समाचार

रोनाल्डोको उत्कृष्ट गोलसँगै रियल ३ – ० ले विजयी

एजेन्सी, २१ चैत ।  च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा साविक विजेता रियल मड्रिडले युभेन्टसलाइ ३–० गोलले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा दश खेलाडीमा झरेको युभेन्टसलाई हराउन रियलका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । खेलको तेस्रो