एजेन्सी, २६ वैशाख । लिबियाको पूर्वी सहर दार्नामा अतिवादी समूह विरुद्ध भएको झडपमा परी पाँच लिबियाली सैनिकको मृत्यु भएको सैनिक स्रोतले मङ्गलबार जानकारी दिएको छ । सोमबार भएको यस झडपको क्रममा अन्य कैयौँ घाइते भएका सैनिक स्रोतले जानकारी दिएको छ