आणविक परीक्षणस्थल नष्ट गर्ने उत्तर कोरियाली घोषणाको दक्षिणद्वारा स्वागत
३० वैशाख, सोल । आणविक हतियारहरुको परीक्षण गर्ने गरिएको स्थल भत्काएर नष्टगर्ने भनी उत्तर कोरियाले गरेको घोषणाको दक्षिण कोरियाले स्वागत गरेको समाचार छ । उक्त स्थल भत्काउन लागिएको र त्यसका लागि केही विदेशी विज्ञहरुलाई समेत आमन्त्रण गर्न सकिने जानकारी उत्तर