२१ आश्विन २०८३, बुधबार
अन्तर्राष्ट्रिय समाचार

क्यालिफोर्निया डढेलोबाट एक हजार घर नष्ट

१७ साउन, लस एन्जलस, संयुक्तराज्य अमेरिका । क्यालिफोर्नियाको जङ्गलको केही भागमा लागेको डढेलो दू्रत गतिमा सहरतर्फ फैलिएपछि एक हजारभन्दा बढी घर जलेर नष्ट भएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । डढेलोका कारण विस्थापित केही व्यक्तिलाई घर फर्किन मिल्ने भन्दै सरकारले अनुमति