९ फाल्गुन २०८२, शनिबार
अन्तर्राष्ट्रिय समाचार

विश्वको आर्थिक वृद्धिदर ३ दशमलब ७ प्रतिशत : मुद्रा कोष

२३ असोज, वासिङ्टन । अन्तर्राष्ट्रिय मुद्रा कोषले बढ्दो व्यापारिक तनाव र ऋणको भारका कारण यस वर्ष (सन् २०१८) को विश्वको आर्थिक वृद्धिदर ३ दशमलव ७ प्रतिशतको हाराहारीमा रहने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ । आगामी वर्ष आर्थिक वृद्धिमा कमी आउन सक्ने