९ फाल्गुन २०८२, शनिबार
अन्तर्राष्ट्रिय समाचार

पाकिस्तानी प्रधानमन्त्री चीन भ्रमणमा जाने

९ कात्तिक, इस्तानबुल । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले छिमेकी मुलुक चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ । आउँदो नोभेम्बर २ तारिखदेखि ५ तारिखसम्म चिनियाँ नेतृत्वको निमन्त्रणामा खान चीन जान लाग्नु भएको पाकिस्तानी विदेश मन्त्रालयले बिहीबार जनाएको छ । खान प्रधानमन्त्री