९ कात्तिक, ओट्टावा । बाह्र ओटा देशका व्यापार सम्बन्धी मन्त्री र युरोपेली युनियनका सदस्य राष्ट्रहरुबीच विश्व व्यापार संगठन (डब्लुटिओ) लाई कसरी सुधार गर्ने विषयमा बिहीबार क्यानाडामा छलफल भएको छ । क्यानाडाले आतिथ्य गरेको यस छलफलको बन्द सत्रमा क्यानाडाका अन्तर्राष्ट्रिय व्यापार