३२ असार २०८३, बिहिबार
अन्तर्राष्ट्रिय समाचार

सी र ट्रम्पबीच व्यापार विवादबारे वार्ता

१६ कात्तिक, वासिङटन । अमेरिका र चीनका राष्ट्रपतिबीच बिहीबार व्यापार विवादका बारेमा कुराकानी भएको छ । लामो समयदेखि व्यापार विवाद रहेको दुई देशका प्रमुखबीचको कुराकानी सकारात्मक भएको अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि