९ फाल्गुन २०८२, शनिबार
अन्तर्राष्ट्रिय समाचार

अमेरिकामा मृत्युदण्ड

१३ कात्तिक, वासिङ्टन । अमेरिकाको साउथ डकोटा राज्यमा कारागारका सुरक्षागार्डको हत्यामा दोषी पाइएका ५६ वर्षीय एकजना अमेरिकीलाई घातक सुई लगाएर सोमबार मृत्युदण्ड दिइएको छ । रोड्नी बर्गेट नामका ती व्यक्तिले सन् २०१२ मा जेल तोडेर भाग्ने असफल प्रयासमा जेलका एकजना