२२ आश्विन २०८३, बिहिबार
अन्तर्राष्ट्रिय समाचार

किमसँग जनवरी वा फेब्रुअरीमा भेट हुन्छ : ट्रम्प

१६ मङ्सिर, वासिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ अनसँग चाँडै नै भेट हुन सक्ने बताउनुभएको छ । सन् २०१९ को जनवरी वा फेब्रुअरी महिनामा दुई देशका शीर्ष नेताको दोस्रो शिखर बैठक हुन सक्ने ट्रम्पले शनिबार