१३ भदौ २०८३, शनिबार
अन्तर्राष्ट्रिय समाचार

हुवाएका कम्पनीका उच्च अधिकारी क्यानाडामा पक्राउ, चीनको विरोध

२० मङ्सिर, ओट्टावा । चीनको विशाल दूरसञ्चार कम्पनी हुवाएका संस्थापककी छोरी एवं कम्पनीकी उच्च अधिकारी मेङ वान्झाउलाई क्यानाडामा पक्राउ गरिएको छ । उनलाई संयुक्तराज्य अमेरिका सुपुर्दगी गर्ने तयारी भइरहेको क्यानाडाका अधिकारीहरुले बताएका छन् । चीनले भने उक्त पक्राउ र दुव्र्यवहारप्रति