२६ बैशाख २०८३, शनिबार
अन्तर्राष्ट्रिय समाचार

राष्ट्रपतिका लागि ७३ जना उम्मेदवार

१५ मङ्सिर, लागोस । नाइजेरियामा नयाँ राष्ट्रपतिका लागि ७३ जना उम्मेदवारहरु चुनावी मैदानमा देखिएका छन् । निर्वाचन आयोगले शुक्रबार दिएको जानकारी अनुसार आउदो फेब्रुअरी महिनामा हुने राष्ट्रपतीय निर्वाचनका लागि ७३ जना उम्मेदवारको नामावली प्रकाशित भएको हो । स्वतन्त्र राष्ट्रिय निर्वाचन