२१ मङ्सिर, याङ्गुन । म्यान्मारले यहाँको जेलमा रहेका १७ जना बङ्गलादेशका नागरिकलाई मुक्त गरिएको जनाएको छ । आफ्नो जेलमा रहेका र सजाय पूरा गरेका ती बङ्गलादेशीलाई जेल मुक्त गरिएको म्यानमारका अधिकारीलाई उद्धृत गर्दै म्यानमारको अखबार ‘ग्लोबल न्युज लाइट अफ म्यान्मार’ले