२५ बैशाख २०८३, शुक्रबार
अन्तर्राष्ट्रिय समाचार

अफगानिस्तानलाई सहयोग गर्न पाकिस्तानी प्रधानमन्त्री खानको आग्रह

इस्लामावाद । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई सहयोग गर्न आग्रह गरेका छन् । उनले भनेका छन्– यदि अफगानिस्तानलाई समयमै सहयोग उपलब्ध गराउन नसक्ने हो भने यहाँ मानवीय संकट पैदा हुनेछ ।‘ अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन’को एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो