१६ जेष्ठ २०८३, शनिबार
अन्तर्राष्ट्रिय समाचार

भारतमा पछिल्लो २४ घण्टामा १,१७,१०० जनामा कोरोना संक्रमण

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा १,१७,१०० जनामा नयाँ कोरोना भाइरस संक्रमित भेटिएका छन् । बिहिबारको तुलनामा २८.८ प्रतिशत बढी संक्रमित भेटिएका छन् । अन्तर्राष्ट्रिय समाचार अनुसार भारतमा ७ महिनापछि दैनिक संक्रमितको संख्या १ लाख पार भएको छ । यसअघि