३० असार २०८३, मंगलबार
अन्तर्राष्ट्रिय समाचार

अमेरिकाको क्यालिफोर्नियामा जहाज दुर्घटना हुँदा ४ जनाको मृत्यु

लस एञ्जलस । अमेरिकाको क्यालिफोर्नियामा भएको जहाज दुर्घटनामा परी कम्तीमा पनि ४ जनाको ज्यान गएको छ । प्राप्त समाचारमा सो जहाज सानो आकारको र एकमात्र इन्जिनको रहेको थियो । क्यालिफोर्नियाको लस एञ्जलसबाट करिब ३२० किलोमीटर उत्तरी क्षेत्रमा सो जहाज दुर्घटनाग्रस्त