२७ बैशाख २०८३, आइतबार
अन्तर्राष्ट्रिय समाचार

घरको छाना खस्दा तीनको मृत्यु

जोधपुर, ३१ बैशाख । राजस्थान राज्यको जोधपुर जिल्लाको प्रिथभिपुरा क्षेत्रमा निर्माणाधीन एक भवनको छाना खस्दा सोमबार कम्तीमा तीन व्यक्तिको मृत्यु हुनको साथै एकजना घाइते भएका छन् स्थानीय समयाअनुसार सोमबार राति ११ बजे उक्त घरको छाना खसेको थियो । सो घरभित्र