१७ जेष्ठ २०८३, आइतबार
अन्तर्राष्ट्रिय समाचार

इराकी बिस्फोटनमा चारको मृत्यु

बग्दाद, १७ जेठ । इराकको किर्कुक शहरमा बिहीबार भएको शक्तिशाली बिस्फोटनमा कम्तीमा चार जनाको ज्यान जानुका साथै अरु २० जना घाइते भएका स्थानीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार किर्कुकको मुख्य सडकमा छ वटा बम बिस्फोट गराइएको थियो । किर्कुक