९ असार २०८३, मंगलबार
अन्तर्राष्ट्रिय समाचार

एनिमेसन स्टुडियोमा आगजनीको आशंका, २४ जनाको मृत्यु

टोकियो, २ साउन । जापानको क्योटो शहरमा रहेको एक भवनमा रहेको एनिमेसन स्टुडियोमा बिहीबार गरिएको संदिग्ध आगजनीमा परी कम्तीमा २४ जनाको मृत्यु हुनुको साथै अन्य दर्जनौँ घाइते भएका छन् । सो कम्पनीमा भएको भीषण आगआगी योजनाबद्ध रुपमा गरिएको प्रहरीको भनाइ