२३ बैशाख २०८१, आइतबार
अन्तर्राष्ट्रिय समाचार

इरान अमेरिकासँग कहिल्यै युद्ध चाहँदैन : राष्ट्रपति रौहानी

११ असार । इरानी राष्ट्रपति हसन रौहानीले इरानले अमेरिकासँग कहिल्यै पनि युद्ध चाहँदैन भन्नुभएको छ । उहाँले बुधबार सो धारणा राख्नुभएको इरानी सरकारी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । इरान र संयुक्त राज्य अमेरिकाबीच तनाव चुलिएका बेला इरानी राष्ट्रपति रौहानीको यो