१४ भदौ २०८३, आइतबार
अन्तर्राष्ट्रिय समाचार

उत्तर कोरियाद्वारा फेरि क्षेप्यास्त्र प्रहार

सियोल, ९ साउन । उत्तर कोरियाले नयाँ किसिमको क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सैनिक अधिकारीहरुले बताएका छन् । बिहीबार बिहानै उत्तर कोरियाको वोनसानबाट प्रहार गरिएका दुई वटा क्षेप्यास्त्रले करिब ४३० किलोमिटर यात्रा गरेर समुद्रमा खसेको थियो । दक्षिण कोरियाका सेनापतिले