१८ जेष्ठ २०८३, सोमबार
अन्तर्राष्ट्रिय समाचार

उत्तरी इराकमा सात जना लडाकू मारिए

बग्दाद, ५ साउन । इराकको उत्तरी निनेभे प्रान्तमा इराकी र अमेरिकी गठबन्धन सेनाको संयुक्त सुरक्षा कारबाही तथा हवाई आक्रमणमा इस्लामिक स्टेटका सात जना लडाकूको मृत्यु भएको छ । इराकी सेनाका अनुसार प्रान्तीय राजधानी मोसुलको दक्षिणमा गरिएको कारबाहीमा ती लडाकू मारिएका