१४ भदौ २०८३, आइतबार
अन्तर्राष्ट्रिय समाचार

भारतको फोहोर अमेरिकामा आइरहेको छ : राष्ट्रपति ट्रम्प

एजेन्सी, २८ कात्तिक । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक पटक पुनः प्रदुषणका लागि भारतलाई निशानामा पारेका छन् । राष्ट्रपति ट्रम्पले लस एन्जेलिसमा भारतको फोहोर आइरहेको बताएका छन् । इकोनोमिक क्लब अफ न्यूयोर्कमा सम्बोधन गर्दै ट्रम्पले भने, ‘भारत, चीन र रुसको